शिक्षक बेपत्ता पारेको अभियोगमा वडा अध्यक्ष कारागार चलान

रुकुम पुर्व । शिक्षक मखनकुमार केसीलाई बेपत्ता बनाएको अभियोगमा रुकुम पुर्वको पुथाउत्तरगंगा गाँउपालिका वडा नं २ का वडा अध्यक्ष सतसिङ बुढा सहित ५ जना कारागार चलान भएका छन्। सिस्ने गाँउपालिका वडा नं ६ घर भई पुथाउत्तरगंगा गाँउपालिका वडा नं २ को पेल्मा आधारभूत विद्यालयमा अध्यापन गराइरहेका शिक्षक ५१ वर्षीय केसीलाई बेपत्ता बनाएको अभियोगमा उनीहरुलाई रुकुमकोट … Continue reading शिक्षक बेपत्ता पारेको अभियोगमा वडा अध्यक्ष कारागार चलान